शनिबार, बैशाख १३,२०८२ 01:34:15
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 01:34:15
राष्ट्र बैंकको शीघ्र सुधारात्मक कारवाहीमा जानकी फाइनान्स, निक्षेप संकलन तथा कर्जा प्रवाह गर्न नपाउने
STOCK MARKET

राष्ट्र बैंकको शीघ्र सुधारात्मक कारवाहीमा जानकी फाइनान्स, निक्षेप संकलन तथा कर्जा प्रवाह गर्न नपाउने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले जानकी फाइनान्स लिमिटेडलाई शीघ्र सुधारात्मक कारबाही गरेको छ । राष्ट्र बैंकको वित्तीय सुपरिवेक्षण विभागले कम्पनीलाई मापदण्ड बमोजिम न्यूनतम पूँजीकोष अनुपात कायम गर्न नसकेको भन्दै यस्तो कारवाही गरेको हो ।  २०८१ मंसिर मसान्तमा कम्पनीको न्यूनतम पुँजी कोष अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक...

पोखरा र जानकी फाइनान्स तत्काल कारबाहीमा नपर्ने, ‘आफैं म्यानेज हुन थाले, कर्णालीकोजस्तो गम्भीर समस्या भेटिएन’
BANKING

पोखरा र जानकी फाइनान्स तत्काल कारबाहीमा नपर्ने, ‘आफैं म्यानेज हुन थाले, कर्णालीकोजस्तो गम्भीर समस्या भेटिएन’

काठमाण्डौ । खराब कर्जा थुप्रिएर समस्याग्रस्त अवस्थामा पुगेका जानकी फाइनान्स र पोखरा फाइनान्सलाई नेपाल राष्ट्रबैंकले तत्काल कारबाही नगर्ने भएको छ ।  यी दुवै वित्त कम्पनीको आन्तरिक व्यवस्थापनले नै पछिल्लो समय देखिएका समस्याहरुको व्यवस्थापन गर्न थालेको भन्दै राष्ट्रबैंकले यी दुई संस्थालाई समस्याग्रस्त घोषणा गर्ने र त्यसपछि थप हस्तक्षेपकारी कारबाही गर्ने तयारीबाट पछि...

जानकी फाइनान्सको रिजर्भको आकार ४४.३१% ले बढ्यो, निक्षेप संकलनमा पनि उत्साहजनक वृद्धि
STOCK MARKET

जानकी फाइनान्सको रिजर्भको आकार ४४.३१% ले बढ्यो, निक्षेप संकलनमा पनि उत्साहजनक वृद्धि

काठमाण्डौ । जानकी फाइनान्स कम्पनीको रिजर्भको आकार ४४.३१ प्रतिशतले बढेको छ । बैंकले चालु आवको दोस्रो त्रैमाससम्म रिजर्भ कोषमा ४३ करोड ९ लाख बढी सञ्चित गरेको छ ।  अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले रिजर्भका लागि २९ करोड ४६ लाख रुपैयाँ छुट्टाएको थियो ।  यद्यपी कम्पनीको रिटेन्ड अर्निङ भने ९६ करोढ ९८ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । समीक्षा अवधिमा कम्पनीको निक्षेप...

जानकी फाइनान्सको नाफा १५,७२३% ले वृद्धि, खराब कर्जा अनुपात ३४.६४% पुग्यो
STOCK MARKET

जानकी फाइनान्सको नाफा १५,७२३% ले वृद्धि, खराब कर्जा अनुपात ३४.६४% पुग्यो

काठमाण्डौ । जानकी फाइनान्स कम्पनी लिमिटेडको नाफा १५७२३ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ६ करोड ९० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ४ लाख ३६ हजार रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।  नाफा बढेपनि कम्पनीको खुद ब्याज आम्दानी भने ३.३९ प्रतिशतले घटेर ४ करोड ९३ लाख रुपैयाँमा सीमित बनेको छ । खुद शुल्क तथा...

संकटमा फस्यो जानकी फाइनान्स: खराब कर्जा बढेर ३७.१३%, नेटवर्थ घटेर रु. ५७.८६ मा सीमित हुँदा इपीएस रु. १९.८७ ले ऋणात्मक
BANKING

संकटमा फस्यो जानकी फाइनान्स: खराब कर्जा बढेर ३७.१३%, नेटवर्थ घटेर रु. ५७.८६ मा सीमित हुँदा इपीएस रु. १९.८७ ले ऋणात्मक

काठमाण्डौ । कुल ६९ करोड चुक्तापूँजी रहेको जानकी फाइनान्सले आर्थिक वर्ष २०८०-८१ मा १३ करोड ७१ लाख बढी खूद घाटा व्यहोरेको छ ।  ठूलो घाटा व्यहोर्दा कम्पनीका मुख्य वित्तीय सूचकमा गम्भीर धक्का लागेको देखिएको छ। मुख्य सूचकहरुमा पहिरो गएका कारण यो कम्पनीलाई नियामकले टेकओभर गरी शीघ्र सुधारात्मक कारबाही गर्नुपर्ने पनि देखिन्छ । 

जानकी फाइनान्सको १.२७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

जानकी फाइनान्सको १.२७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । जानकी फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख २७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.