हानिकारक तेल र म्याद गुज्रिएका खाद्यवस्तु प्रयोग गर्ने ४ उद्योग कारबाहीमा
काठमाण्डौ । सरकारले काठमाण्डौका ४ खाद्य उद्योगलाई कारबाही गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमन निरीक्षण गर्ने क्रममा सरसफाई सन्तोषजनक नपाइएकाले कारबाही गरेको हो । विभागमा आएको उजुरी गुनासो व्यवस्थापनको लागि आकस्मिक (र्यापिड रेसपोन्स मोडालिटी) अनुगमन निरीक्षण गर्ने क्रममा एनएस ग्रुप इन्डष्ट्रिज प्रा.लि.,...

