महुली लघुवित्तको नाफामा १०३७% को उछाल, लाभांश क्षमतामा पनि उल्लेखनीय सुधार
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार संस्थाले अधिकांश प्रमुख वित्तीय सूचकहरूमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा सुधार हासिल गरेको देखिएको छ।संस्थाले यस अवधिसम्म १९ करोड ३२ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा...

