आईपीओ निष्कासन गर्ने मुक्तिनाथ फुड बैंकको तयारी, परामर्शकर्तामा मुक्तिनाथ क्यापिटल नियुक्ति
काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमिटेड र मुक्तिनाथ फुड बैंक लिमिटेडबीच संस्थागत परामर्श सेवासम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ । मुक्तिनाथ क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि सर्वसाधारणलाई प्राथमिक सेयर निष्काशन(आईपीओ)जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै...