जनकपुरका गुठी जग्गा अतिक्रमणमा सरकारको कडाइ, खाली गर्न ९ सदस्यीय समिति गठन
काठमाण्डौ । सरकारले धनुषाको बृहत्तर जनकपुर क्षेत्रअन्तर्गत रहेका गुठी जग्गा, पोखरी, पोखरीका डिल तथा रामजानकी मन्दिरलगायत ऐतिहासिक र धार्मिक सम्पत्तिको संरक्षणका लागि ९ सदस्यीय प्रतिवेदन कार्यान्वयन समिति गठन गरेको छ।भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विगतमा तयार भएका प्रतिवेदनहरू कार्यान्वयन गर्दै जनकपुर उपमहानगरपालिकाभित्र...

