बजेटले नसमेटेका विषय मौद्रिक नीतिबाट सम्बोधन गर्न निजी क्षेत्रको आग्रह
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बजेटले सम्बोधन गर्न नसकेका निजी क्षेत्रका महत्वपूर्ण विषयहरू आगामी मौद्रिक नीतिमार्फत सम्बोधन हुनुपर्ने बताएका छन्।आइतबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै अध्यक्ष श्रेष्ठले बजेटले केही विषय समेट्ने प्रयास गरे पनि उद्योग–व्यवसायका धेरै व्यावहारिक समस्या अझै सम्बोधन हुन बाँकी रहेको...

