नागरिक स्टक डिलरले डाक्यो एजीएम, यस्ता छन् प्रस्ताव
काठमाण्डौ । नागरिक स्टक डिलर कम्पनी लिमिटेडले आफ्नो छैठौं वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको असोज २९ गते बसेको बैठकले वार्षिक साधारणसभा डाकेको हो । बैठकले उक्त सभा आगामी कात्तिक ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नयाँबानेश्वरस्थित नागरिक स्टक डिलरको सभाहलमा बिहान ८ बजेबाट सुरु हुनेछ।

