अधिक भारवहन नियन्त्रणमा कडाइ गर्न महासंघको आग्रह
काठमाण्डौ । सडक र पुल संरचनामा क्षति र दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघले अधिक भारवहनमा नियन्त्रण गर्न सरकारलाई कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेको छ।महासंघका महासचिव राजेन्द्र विकम बानियाको नेतृत्वमा गएको टोलिले बागमती प्रदेश राजमार्ग सुरक्षा कार्यालय रामनगर र चितवनका प्रमुख जिल्ला अधिकारीलाई छुट्टाछुट्टै पत्र बुझाउँदै हाल...