एनआईसी एशिया बैंकद्वारा चार सामुदायिक विद्यालयमा शैक्षिक तथा प्रविधि सामग्री सहयोग
काठमाण्डौ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत डडेल्धुरा, रुकुम पश्चिम र अछाम जिल्लाका चार सामुदायिक माध्यमिक विद्यालयहरूलाई शैक्षिक तथा सूचना–प्रविधि सामग्री सहयोग प्रदान गरेको छ।बैंकले नवदुर्गा गाउँपालिका–१, डडेल्धुरास्थित भुवनेश्वरी माध्यमिक विद्यालय, मुसिकोट नगरपालिका–५, रुकुम पश्चिमस्थित यमुनानन्द नमुना माध्यमिक विद्यालय,...

