‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’को सार्वजनिक निष्कासन आजदेखि
काठमाण्डौ । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ को इकाई बिक्री आजदेखि खुला गरिएको छ। प्रभु बैंक कोष प्रवद्धक र प्रभु क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यो योजना’को ४ करोड इकाइको बिक्री आवेदन खुला गरिएको हो । प्रति इकाइ मुल्य रु.१० दरको ४ करोड इकाइमध्ये ७।५ प्रतिशत अर्थात ३० लाख इकाई कोष प्रवद्र्धक संस्था प्रभु...