रुसी तेल आयात पूर्ण प्रतिबन्ध गर्ने इयुको निर्णय, विश्व बजार हल्लाउने संकेत
लक्जमबर्ग / ब्रसेल्स । युरोपेली संघ (इयू)ले सन् २०२८ जनवरी १ देखि रूसबाट हुने सबै खाले इन्धन आयातमा पूर्ण प्रतिबन्ध लगाउने ऐतिहासिक निर्णय गरेको छ। सोमबार लक्जमबर्गमा बसेको इयूका ऊर्जामन्त्रीहरूको बैठकले सर्वसम्मत रूपमा यो प्रस्ताव पारित गरेको हो, जसले युरोपको ऊर्जा नीतिमा एक निर्णायक मोड ल्याउने संकेत दिएको छ।यो निर्णयले रूसमाथि दबाब बढाउने मात्र होइन, युरोपलाई ऊर्जा...