शुभश्री अग्नि सिमेन्टले २ करोड कित्ता बढी आईपीओ ल्याउने, सेबोनमा दियो आवेदन
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)मा थप एक सिमेन्ट कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिएको छ । बोर्डमा शुभश्री अग्नि सिमेन्ट उद्योग लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै असार २ गते आवेदन दिएको हो ।