विश्वकै ठूलो आईपीओ ल्याउँदै स्पेसएक्स, ७५ अर्ब डलर उठाउने लक्ष्य
काठमाण्डौ । अमेरिकी अर्बपति एलन मस्क नेतृत्वको स्पेसएक्सले आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रति सेयर १३५ अमेरिकी डलर मूल्यमा ल्याउने तयारी गरेको छ। कम्पनीले करिब ५५५.६ मिलियन सेयर बिक्री गरी ७५ अर्ब अमेरिकी डलर संकलन गर्ने लक्ष्य राखेको छ । जसले यसलाई विश्व इतिहासकै सबैभन्दा ठूलो आईपीओ बनाउने अपेक्षा गरिएको छ।यो मूल्य निर्धारणका आधारमा स्पेसएक्सको कुल बजार...

