स्पेनको सिउटामा २४ घण्टामै करिब ४९ हजार आप्रवासी प्रवेश, कम्तीमा १८ जनाको मृत्यु
काठमाण्डौ । मोरक्कोसँग सीमा जोडिएको स्पेनको उत्तर अफ्रिकी स्वायत्त क्षेत्र सिउटामा पछिल्लो २४ घण्टामा करिब ४९ हजार आप्रवासी प्रवेश गरेको स्पेनी अधिकारीहरूले अनुमान गरेका छन्। अधिकांश आप्रवासी समुद्रमा पौडी खेलेर तथा स्थलमार्ग हुँदै सिउटा पुगेका हुन्।सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो तथा तस्बिरहरूमा हजारौं मानिस समुद्र पार गर्दै सिउटातर्फ प्रवेश गरिरहेको...

