इन्धन बचाउन श्रीलंकाले गर्यो सार्वजनिक विदाको घोषणा
काठमाण्डौ । श्रीलंकाले इन्धन बचतका लागि हरेक बुधबार सार्वजनिक संस्थानहरुमा बिदा दिने निर्णय गरेको छ । अमेरिका र इजरायलले इरानसँग गरेको युद्धका कारण एसियाली देशहरुमा इन्धनको संकट बढ्न थालेपछि श्रीलंकाले बुधबार सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।

