मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले नेपालमा शुरु गर्यो विशेष सर्च गाइड
काठमाण्डौ । मनसुनी वर्षासँगै आउने बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले नेपालमा विश्वसनीय सूचना पहुँचलाई सहज बनाउन विशेष सर्च गाइड सुरु गरेको छ।टिकटकले २२ जुलाई २०२६ देखि नेपाली प्रयोगकर्तालाई बाढीसम्बन्धी प्रमाणित तथा अद्यावधिक जानकारी प्राप्त गर्न सहयोग गर्ने उद्देश्यले यो सुविधा ल्याएको जनाएको छ। प्राकृतिक विपद्का समयमा गलत सूचना...

