ट्रम्पले घोषणा गरे आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाण्डौ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प ले सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत आफूलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ घोषणा गरेका छन्। ट्रम्पले पोस्टमा आफ्नो तस्वीर सेयर गरेका छन्, जहा उनले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति उल्लेख गरेका छन् ।भेनेजुएलामा वास्तविक कार्यवाहक राष्ट्रपति हाल देशकी उपाध्यक्ष डेल्सी रोड्रिगेज हुन्, जसले राष्ट्रपति...

