आईतवार, माघ १८,२०८२ 11:52:34
Bizshala
  • आईतवार, माघ १८,२०८२ 11:52:34
Bizshala
Global IME Bank Limited
Bizshala

मेरियट होटलमा ‘पेरु फुड फेस्टिभल’ को आयोजना

मेरियट होटलमा ‘पेरु फुड फेस्टिभल’ को आयोजना
Shivam Cement

काठमाण्डौ। काठमाण्डौस्थित पेरुको महावाणिज्य दूतावास र नेपाललाई मान्यता प्राप्त भारतस्थित पेरुको राजदूतावासले  राजधानीमा पेरु फुड फेस्टिभल आयोजना गरेको छ।

मेरियट होटलमा आयोजना गरिएको ‘काठमाण्डौमा पेरुको स्वाद’ नामक सो फेस्टिभलमा पेरुको पाक सम्पदाका बारेमा जानकारी गराइएको थियो। यस्तै, पेरुको सबैभन्दा प्रतिष्ठित सिर्जनाहरु मध्ये एक पिस्को साउर (कागतीको रस, सिरप, अण्डाको सेतो भाग, एङ्गोस टुरा बिटर र आइसक्यूबको मिश्रणले बनेको ककटेल) को प्रवर्द्धन गरिएको थियो।

Bizshala
Garima Development Bank
New Office

सो अवसरमा नेपालका लागि पेरुका मानार्थ महावाणिज्यदूत सुमित कुमार अग्रवालले विश्वका सबैभन्दा रुचाइएका पाक सम्पदामा पेरु समेत पर्ने बताए।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

पेरु पाककलाको लामो इतिहासलाई सम्मान गर्दै हामीले यो कार्यक्रमको आयोजना गरेका छौं,’ उनले ुभने त्यहाँका सेफहरू र जनताको जोशले दुई देशबीचको जनस्तरको सम्बन्धलाई प्रवर्द्धन गर्न ठूलो योगदान पुर्याएकोमा म विश्वस्तछु।’

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.