आईतवार, बैशाख २०,२०८३ 04:12:37
Bizshala
  • आईतवार, बैशाख २०,२०८३ 04:12:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

Bizshala
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
Shivam Cement

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।  

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

साँझ ६ बजेका लागि डाकिएको बैठकअघि प्रधानमन्त्री केपी ओलीले प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्दैछन् । देउवाको सुझावका आधारमा प्रम ओलीले क्याबिनेट बोलाएका र आजैको क्याबिनेटले जनेजी पुस्ताको आन्दोलनको विषयमा समेत विश्लेषण गर्ने बताइएको छ ।  

सरकारले आन्दोलनलाई दबाउन प्रहरी परिचालन गरी दमनको नीति लिएको विषयमा चौतर्फी विरोध भइरहेको छ । आन्दोलनका क्रममा जेनजी पुस्तामाथि प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ६ जनाको मृत्यु भइसकेको खबरहरु बाहिरिएका छन् । १०० जना भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । 

CG Motors
Garima Development Bank
IME remit

जेनजीको प्रदर्शनले पोखरा, दमक, इटहरी, हेटौडा, चितवन जस्ता प्रमुख शहरी क्षेत्र समेत तनावग्रस्त बन्न पुगेका छन् । जेनजी आन्दोलन एकैपटक देशभर आगो झै फैलिएपछि सरकारको जग हल्लिएको विश्लेषण भइरहँदा प्रधानमन्त्रीले डाकेको आकस्मिक क्याबिनेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.