आईतवार, बैशाख २०,२०८३ 07:18:22
Bizshala
  • आईतवार, बैशाख २०,२०८३ 07:18:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अख्तियारमा छानबिन भईरहेकाले स्वास्थ्य मन्त्रीमा संगीता मिश्राको नियुक्ति रोकिने

Bizshala
अख्तियारमा छानबिन भईरहेकाले स्वास्थ्य मन्त्रीमा संगीता मिश्राको नियुक्ति रोकिने
Shivam Cement

काठमाण्डौ । विस्तार हुन लागेको मन्त्रिपरिषदमा स्वास्थ्य मन्त्रीको रुपमा सिफारिस भएकी डा. संगीता कौशल मिश्राको नियुक्ती रोकिने भएको छ । मिश्राविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा छानबिन गरिरहेकाले प्रधानमन्त्री सुशीला कार्की उनको नियुक्ती अघि नबढाउने भएकी हुन् ।  

आइतबार प्रधानमन्त्री कार्कीले उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री सिफारिस गरेकी थिइन्। मन्त्री नियुक्त गर्न उनको नाम राष्ट्रपति कार्यालयमा समेत पठाइएको थियो।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

प्रधानमन्त्री कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछिन् । कार्कीले आइतबार उद्योग मन्त्रालयमा अनिलकुमार सिन्हा, स्वास्थ्य मन्त्रालयमा संगीता कौशल मिश्र, कृषि मन्त्रालयमा मदन परियार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा महावीर पुनको नाम सिफारिस गरेकी थिइन् । नवनियुक्त मन्त्रीहरुको शपथ आज दिउँसो दुई बजे हुने कार्यक्रम रहेको छ ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.