आईतवार, बैशाख २०,२०८३ 06:56:25
Bizshala
  • आईतवार, बैशाख २०,२०८३ 06:56:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

इजरायलद्वारा अमेरिकी फाइटर जेट खरिद गर्ने योजनालाई स्वीकृती प्रदान

Bizshala
इजरायलद्वारा अमेरिकी फाइटर जेट खरिद गर्ने योजनालाई स्वीकृती प्रदान
Shivam Cement

काठमाण्डौ । इजरायलले अमेरिकी रक्षा तथा एरोस्पेस उत्न्पादन कम्पनी लकहेड मार्टिन र बोइङसँग दुईवटा नयाँ कम्ब्याट स्क्वाड्रोन, एफ–३५ र एफ–१५ आईए खरिद गर्ने योजनालाई अनुमति दिएको छ । इजरायलका रक्षामन्त्रीले आइतबार यसबारे जानकारी दिएका हुन् ।

इजरायलको मन्त्रीस्तरित समितिले अनुमति दिएको उक्त खरिद योजना इजरायलको सैन्य क्षमता अभिवृद्ध गर्ने ११९ बिलियन डलरबराबरको पहिलो चरणअन्तर्गतको योजना हो । नयाँ स्क्वाड्रोनले इजरायलको दिर्घकालिन सैन्य विकास, क्षेत्रिय जोखिम सम्बोधन र इजरायलको रणनीतिक हवाई दबदबा कायम राख्न कोसेढुङ्गा साबित हुने जनाइएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सम्झौताअन्तर्गत इजरायलले लकहेड मार्टिनबाट चौथो एफ–३५ र बोइङबाट दोस्रो एफ–१५आईए फाइटर जेट खरिद गर्नेछ । गत डिसेम्बर महिनामा इजरायलका लागि ८.६ बिलियन डलरबराबरको फाइटर जेट खरिदको ठेक्का दिइएको थियो । यसमा २५ वटा नयाँ एफ–१५आइए र विकल्पमा अन्य २५ वटा थप विमान रहेका छन् ।  

CG Motors
Garima Development Bank
IME remit

सम्झौताले अन्तिम रुप भने पाईसकेको छैन । अमेरिकार इजरायलले गत फेब्रुअरी २८ मा इरानमाथि हवाई  हमला गरेका थिए । तर गत अप्रिल ८ देखि भने युद्धविराम लागू भएको छ । अमेरिकी नौसेनाले इरानको बन्दरगाहमाथि नाकाबन्दी लगाएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.