शनिबार, बैशाख १९,२०८३ 11:34:36
Bizshala
  • शनिबार, बैशाख १९,२०८३ 11:34:36
कृषि विकास बैंकद्वारा १३% लाभांश घोषणा, नगदलाई प्राथमिकता
BANKING

कृषि विकास बैंकद्वारा १३% लाभांश घोषणा, नगदलाई प्राथमिकता

काठमाण्डौ । कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ ।  बैंकको कात्तिक १९ गते बुधबार बेलुका बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१ ८२ को नाफाबाट सेयरधनीलाई कुल १३ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो । 

नवील बैंकको पहिलो त्रैमासिक नतिजा स्थिर, नाफा घटे पनि गुणस्तरमा सुधार
BANKING

नवील बैंकको पहिलो त्रैमासिक नतिजा स्थिर, नाफा घटे पनि गुणस्तरमा सुधार

काठमाण्डौ । नवील बैंक लिमिटेडको आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा अघिल्लो वर्षको तुलनामा नाफा घटेको छ। असोज मसान्तसम्म बैंकले १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको २ अर्ब ५ करोड रुपैयाँभन्दा १४.५७ प्रतिशत कम हो।

ग्लोबल आइएमई बैंक र नास–आईटीबिच अन्तरक्रिया कार्यक्रम, डिजिटल बैंकिङ सेवा, कर्जा तथा व्यवसाय विस्तारसम्बन्धी छलफल
BANKING

ग्लोबल आइएमई बैंक र नास–आईटीबिच अन्तरक्रिया कार्यक्रम, डिजिटल बैंकिङ सेवा, कर्जा तथा व्यवसाय विस्तारसम्बन्धी छलफल

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल एशोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) का सदस्यहरुसँग बैंकको कर्जा दायरा विस्तार, नवीन बैंकिङ सेवा तथा व्यवसाय वृद्धिसम्बन्धी विषयहरुमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।  कार्यक्रममा बैंकले कर्जाका प्रकार, प्रक्रिया र आवश्यकता, आईटी क्षेत्रको लागि बैंकको कर्जा योजनाहरु, बैंकिङ सेवा, डिजिटल/नविनतम बैंकिङ...

बैंकिङ प्रणालीबाट ५० अर्ब निक्षेप झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

बैंकिङ प्रणालीबाट ५० अर्ब निक्षेप झिक्दै राष्ट्र बैंक

लाभांश पारितको प्रस्तावसहित सिटिजन्स बैंकले डाक्यो साधारण सभा
BANKING

लाभांश पारितको प्रस्तावसहित सिटिजन्स बैंकले डाक्यो साधारण सभा

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकको कात्तिक १८ गते बसेको सञ्चालक समितिको बैठकले १९ औं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा मंसिर १२ गते काठमाण्डौको बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्ड एण्ड ब्याङक्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  सभामा गत आवका लागि सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद लाभांश(कर...

बैंकिङ ठगीबाट बच्न ग्राहक पनि सचेत हुन आवश्यक, अपनाउनुस् यी ६ टिप्स्
BANKING

बैंकिङ ठगीबाट बच्न ग्राहक पनि सचेत हुन आवश्यक, अपनाउनुस् यी ६ टिप्स्

काठमाण्डौ । ग्राहकले सुरक्षित स्थान ठानी बैंकमा आफूले मेहनत गरी कमाएको पैसा जम्मा गर्ने गर्दछन् ।वास्तवमा बैंक तुलनात्मक रुपमा पैसाका लागि सुरक्षित स्थान हो ।  तर केही ग्राहक भने सुरक्षाको सम्पूर्ण जिम्मेवारी बैंकमाथि मात्रै थुपारी आफूले अपनाउनुपर्ने सतर्कताबाट भने पन्छिन खोज्छन् । जसले गर्दा बैंक ठगीका घटनाहरु घट्ने प्रबल सम्भावना रहिरहन्छ ।आफूले मेहनत गरी कमाएको...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४१.५६ रुपैयाँ र बिक्रीदर १४२.१६ रुपैयाँ कायम भएको छ ।  यस्तै एक पाउण्डको खरिददर १६२.८६ रुपैयाँ र बिक्रीदर १६३.५५ रुपैयाँ कायम भएको छ । पाउण्डको खरिदपनि आज १८५.०६ रुपैयाँ र बिक्रीदर १८५.८५ रुपैयाँ कायम भएको छ ।  

स्टयाण्डर्ड चार्टर्ड बैंक एनपीएस–नेशनल कार्ड स्विच तथा नेपालपे कार्डमा आवद्ध
BANKING

स्टयाण्डर्ड चार्टर्ड बैंक एनपीएस–नेशनल कार्ड स्विच तथा नेपालपे कार्डमा आवद्ध

काठमाण्डौ । स्टयाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड र एनसीएचएलबीच एनपीएस–नेशनल कार्ड स्विच(एनसीएस) तथा नेशनल/डोमेस्टिक कार्ड (नेपालपे कार्ड) स्किमको प्रिन्सिपल मेम्बरसिपका लागि औपचारिक कार्यक्रमबीच सम्झौता भएको छ ।  उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तथा हेड अफ कभरेज, नेपाल गोरख राणा तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह...

देशमै बसेर केही गर्न चाहने युवाका लागि नबिल एसएसई अवसरको नयाँ ढोका
BANKING

देशमै बसेर केही गर्न चाहने युवाका लागि नबिल एसएसई अवसरको नयाँ ढोका

काठमाण्डौ । देशमा सामाजिक उद्यमशीलताको सशक्त विकासका लागि नबिल बैंकले सुरु गरेको ‘नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई)’ कार्यक्रम निरन्तर प्रभावकारी बन्दै गएको छ । विशेषगरी, स्वदेशमै रहेर केही नवीन उद्यम सुरु गर्ने लक्ष्य राखेका युवाहरूमाझ यो कार्यक्रम आशाको स्रोतका रूपमा स्थापित हुँदै गएको छ ।सन् २०२१ बाट सुरु गरिएको यस फेलोसिप कार्यक्रममार्फत हजारौँ युवाहरू...

राष्ट्र बैंकमा एकैपटक ११ जना कार्यकारी निर्देशकको सरुवा
NEPAL RASTRA BANK

राष्ट्र बैंकमा एकैपटक ११ जना कार्यकारी निर्देशकको सरुवा

काठमाण्डौ । नेपाल राष्ट्र बैंकमा एकैपटक ११ जना कार्यकारी निर्देशक सरुवा भएका छन् । राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले १८ जनामध्ये ११ जना कार्यकारी निर्देशक सुरुवा गरेका हुन् ।  

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था : पहिलो त्रैमासमा निक्षेप ३८ प्रतिशतले बढ्यो, खुद नाफा १ करोड १७ लाख
BANKING

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था : पहिलो त्रैमासमा निक्षेप ३८ प्रतिशतले बढ्यो, खुद नाफा १ करोड १७ लाख

काठमाण्डौ । नेपालको लघुवित्त क्षेत्रमा सकारात्मक संकेत देखिएको छ। आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (श्रावण–असोज) को अपरिष्कृत वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ। यस अवधिमा संस्थाको निक्षेप संग्रहमा उल्लेख्य वृद्धि भएको छ भने समग्र सम्पत्ति र ब्याज आम्दानीमा पनि सुधार देखिएको छ। यद्यपि, विगतको तुलनामा खुद नाफा केही...

मितेरी डेभलपमेन्ट बैंकको पहिलो त्रैमासमा नाफा तीन गुणाले वृद्धि, एनपीएल घट्दै बैंक अझ सुदृढ
BANKING

मितेरी डेभलपमेन्ट बैंकको पहिलो त्रैमासमा नाफा तीन गुणाले वृद्धि, एनपीएल घट्दै बैंक अझ सुदृढ

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा उल्लेखनीय वित्तीय सुधार गर्दै नाफा तीन गुणाभन्दा बढी बढाएको छ। बैंकले असोज मसान्तसम्म रु २ करोड ५२ लाख २३ हजार नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको रु ७३ लाख ६१ हजार को तुलनामा २३ करोडभन्दा बढी वृद्धि हो।बैंकको वार्षिक आम्दानी प्रति सेयर (EPS) अघिल्लो वर्षको २ रुपैयाँ ६५ पैसा बाट...

एनआईसी एशियाको नयाँ सीईओ बने सुजित शाक्य
BANKING

एनआईसी एशियाको नयाँ सीईओ बने सुजित शाक्य

काठमाण्डौ । युवा बैंकर सुजितकुमार शाक्य एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) नियुक्त भएका छन् ।  सोमबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले शाक्यलाई ४ वर्षे कार्यकालका लागि सीईओ नियुक्त गरेको हो । 

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
BANKING

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक १७ गते बिहान ९ देखि १० बजेसम्म बसेको सञ्चालक समितिको ६३५ औं बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।  

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४१.७३ र बिक्रीदर १४२.३३ रुपैयाँ कायम छ ।  यस्तै, आज एक यूरोको खरिददर १६३.४९ रुपैयाँ र बिक्रीदर १६४.१८ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १८६.३४ रुपैयाँ र बिक्रीदर १८७.१३ रुपैयाँ कायम भएको छ ।  

नेपाल एसबिआई बैंकको अध्यक्षमा वेंकट वंसीधर कुंचा चयन
BANKING

नेपाल एसबिआई बैंकको अध्यक्षमा वेंकट वंसीधर कुंचा चयन

काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडको अध्यक्षमा सञ्चालक समितिको अध्यक्षमा वेंकट वंसीधर कुंचा चयन भएका छन् । बैंकको सञ्चालक समितिको कात्तिक १४ गते बसेको ५३६ औँ बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आएका संचालक वेंकट वंसीधर कुंचालाई बैंक संचालक समितीको अध्यक्षमा सर्वसम्मत्तीबाट चयन गरेको हो । अध्यक्ष वेंकट वंसीधर कुंचा, एसबिआईको मुम्बईस्थित प्रधान...

मुद्दती निक्षेपमा २.६० अर्ब लगानी गर्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

मुद्दती निक्षेपमा २.६० अर्ब लगानी गर्दै राष्ट्र बैंक

काठमाण्डौ  । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका वित्त कम्पनीहरूको ३६६ दिने निक्षेपमा २ अर्ब ६० करोड रुपैयाँ लगानी गर्न लागेको हो । बैंकले यो रकम २०२५ नोभेम्बर ९ देखि २०२६ नोभेम्बर ९ सम्म अर्थात ३६६ दिनको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो...

सानिमा बैंकको नगद लाभांश सेयरधनीको खातामा जम्मा
BANKING

सानिमा बैंकको नगद लाभांश सेयरधनीको खातामा जम्मा

काठमाण्डौ । सानिमा बैंकले सेयरधनीहरुको खातामा नगद लाभांश जम्मा गरेको छ । बैंकले कात्तिक २ गतेको साधारण सभाबाट पारित गरेको ७.३६८५ प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा कात्तिक २ गतेदेखि क्रमानुसार जम्मा गरेको हो ।  मर्जरपश्चात गाभिएका बैंक तथा वित्तीय संस्थाको खाता नम्बर रहेका सेयरधनीहरुको खाता नम्बर परिवर्तन हुने हुँदा त्यस्ता सेयरधनीहरुको लाभांशको रकम...

मुक्तिनाथ वाणिज्य बैंक बन्ने बाटो खुल्यो, सेयरधनीले १८.२०% लाभांश पाउने
BANKING

मुक्तिनाथ वाणिज्य बैंक बन्ने बाटो खुल्यो, सेयरधनीले १८.२०% लाभांश पाउने

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडको वार्षिक साधारणसभाबाट सञ्चालक समितिबाट प्रस्तावित लाभांश पारित भएको छ ।  कात्तिक १५ गते शनिवार पोखरामा आयोजित १९ औं वार्षिक साधारणसभाले आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदनसँगै सेयरधनीहरुलाई १८.२० प्रतिशत लाभांश दिने प्रस्ताव स्वीकृत गरेको हो ।

कामना सेवाद्वारा पहिलो त्रैमासिक रिपोर्ट सार्वजनिक: खूद नाफा बढ्दा इपीएस, आरओई लगायतका मुख्य सूचकमा सुधार
BANKING

कामना सेवाद्वारा पहिलो त्रैमासिक रिपोर्ट सार्वजनिक: खूद नाफा बढ्दा इपीएस, आरओई लगायतका मुख्य सूचकमा सुधार

काठमाण्डौ । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष(आ.ब. २०८२/८३)को पहिलो त्रैमासमा नाफा बढाएको छ ।  बैंकले अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफा बढाउने सफलता पाएको हो ।  अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकले १७ करोड ४९ लाख खूद नाफा आर्जन गरेकोमा त्यसलाई बढाएर चालु आबको सोही अवधिमा १९ करोड ७५ लाखको उचाईमा पुगेको हो । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.