एनएमबि बैंकको बाह्रौं ‘हेरिटेज वाक’ कार्यक्रम सम्पन्न
काठमाण्डौ । एनएमबि बैंकले बैशाख २० गते शनिवारको दिन एनएमबि बैंकको गट्ठाघर शाखाबाट सुरु भई शन्खधर पार्क, बालकुमारी मन्दिर, पाटी बिहार, नगदेश हुँदै बोडेको महालक्ष्मी मन्दिरसम्म पुगि समापनहुने बाह्रौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ ।समृद्ध नेपालको अपार सम्भावना सहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवद्र्धन तथा साक्षरता अभिवृद्धि...

