आईतवार, बैशाख २०,२०८३ 07:22:35
Bizshala
  • आईतवार, बैशाख २०,२०८३ 07:22:35
कुमारी बैंकको नाफा ४५८२२% ले बढ्यो, खुद ब्याज आम्दानी साढे ११ अर्ब
BANKING

कुमारी बैंकको नाफा ४५८२२% ले बढ्यो, खुद ब्याज आम्दानी साढे ११ अर्ब

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले गत आवको चौथौ त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकको नाफा ४५८२२ प्रतिशतले बढेको छ । बैंकले यो अवधिसम्म २ अर्ब ११ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ ।  अघिल्लो आवमा भने बैंकले ४६ लाख ८ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानीमा पनि बढेको छ । बैंकले ११ अर्ब ५५ करोड...

आज बैंकिङ प्रणालीबाट ४० अर्ब झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

आज बैंकिङ प्रणालीबाट ४० अर्ब झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ३५ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।  पछिल्लो समय राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही अनुसार आज बजारबाट पैसा झिक्न लागेको हो । राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत...

राष्ट्र बैंकको कार्यकारी निर्देशकमा दाहाल
NEPAL RASTRA BANK

राष्ट्र बैंकको कार्यकारी निर्देशकमा दाहाल

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुरपरिवेक्षण विभागमा कार्यरत अनुज दाहाल कार्यकारी निर्देशकमा बढ्वा भएका छन् । राष्ट्र बैंकको मानव संशाधन विभागको साउन २० गते बसेको बैठकले दाहाललाई कार्यकारी निर्देशक पदमा बढ्वा गर्ने निर्णय गरेको हो ।  

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४०.१९ रुपैयाँ र बिक्रीदर १४०.७९ रुपैयाँ कायम भएको छ ।  यस्तै आज एक यूरोको खरिददर १६१.८४ रुपैयाँ र बिक्रीदर १६२.५३ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८६.१४ रुपैयाँ र बिक्रीदर १८६.९३ रुपैयाँ कायम छ ।  

माछापुच्छ्रे बैंकको नाफा ९२% ले बढ्दै २ अर्ब नाघ्यो, अन्य सूचकमा पनि सुधार
BANKING

माछापुच्छ्रे बैंकको नाफा ९२% ले बढ्दै २ अर्ब नाघ्यो, अन्य सूचकमा पनि सुधार

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको वित्तीय अवस्थामा राम्रो सुधार आएको छ । बैंकले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार अधिकांश वित्तीय सूचकहरुमा बैंकले सुधार गरेको छ ।  समीक्षा अवधिसम्म बैंकको खुद नाफा ९२.४५ प्रतिशतले बढेको छ । बैंकलेयो अवधिसम्म २ अर्ब १ करोड १४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको चौथो...

डलरको भाउ स्थिर, यूरो र पाउण्डको भने बढ्यो
NEPAL RASTRA BANK

डलरको भाउ स्थिर, यूरो र पाउण्डको भने बढ्यो

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३९.७७ रुपैयाँ र बिक्रीदर १४०.३७ रुपैयाँ कायम भएको छ ।  यस्तै आज एक यूरोको खरिददर १६१.९३ रुपैयाँ र बिक्रीदर १६२.६३ रुपैयाँ कायम छ । अघिल्लो दिन एक यूरोको खरिददर १५९.५१ रुपैयाँ र बिक्रीदर १६०.२० रुपैयाँ कायम थियो ।  

महालक्ष्मी विकास बैंक र एचडीएफसी बैंकबीच बैंकिङ सेवा विस्तारका लागि समझदारी
BANKING

महालक्ष्मी विकास बैंक र एचडीएफसी बैंकबीच बैंकिङ सेवा विस्तारका लागि समझदारी

काठमाण्डौ । महालक्ष्मी विकास बैंक र भारतको अग्रणी वित्तीय संस्था एचडीएफसी बैंकबीच सीमा–पार वित्तीय सेवाहरुलाई प्रवद्र्धन गर्न तथा भारतबाट नेपालमा भुक्तानी सम्बन्धी कार्य गर्न समझदारी भएको छ । समझदारी अन्तर्गत महालक्ष्मी विकास बैंकले ग्राहकहरुले भारतबाट नेपालमा भुक्तानी गर्ने मिल्ने प्रणालीे सञ्चालनमा ल्याएको हो ।  यसरी भारतबाट नेपालमा भुक्तानी प्रणाली सञ्चालन...

बैंकिङ प्रणालीबाट ५० अर्ब झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

बैंकिङ प्रणालीबाट ५० अर्ब झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ४२ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।  पछिल्लो समय राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही अनुसार आज बजारबाट पैसा झिक्न लागेको हो । राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३९.७७ रुपैयाँ र बिक्रीदर १४०.३७ रुपैयाँ कायम भएको छ ।  यस्तै आज एक यूरोको खरिददर १५९.५१ रुपैयाँ र बिक्रीदर १६०.२० रुपैयाँ कायम छ । आज एक पाउण्डको खरिददर १८४.०२ रुपैयाँ र बिक्रीदर १८४.८१ रुपैयाँ कायम छ ।    

कुमारी बैंकको अगुवाईमा १४ वित्तीय संस्थाले २१६ मेगावाटको बझाङ माथिल्लो सेती जलविद्युत आयोजनामा २९ अर्ब बढी लगानी गर्ने
BANKING

कुमारी बैंकको अगुवाईमा १४ वित्तीय संस्थाले २१६ मेगावाटको बझाङ माथिल्लो सेती जलविद्युत आयोजनामा २९ अर्ब बढी लगानी गर्ने

काठमाण्डौ । कुमारी बैंकको अगुवाईमा १४ बैंक तथा वित्तीय संस्थाले सुदूरपश्चिम प्रदेशको बझाङ जिल्ला, साइपाल गाउँपालिका वडा नं. ४ र ५ मा २१६ मेगावाट क्षमताको 'बझाङ माथिल्लो सेती जलविद्युत आयोजना'मा २९ अर्ब बढी ऋण लगानी गर्ने भएका छन् ।;आयोजना निर्माणको लागि वित्तीय व्यवस्थापन गर्न कुमारी बैंक लिमिटेडको नेतृत्वमा र एनएमबी बैंक लिमिटेडको सह–नेतृत्व, माछापुच्छ्रे बैंक,...

डलरको भाउ आजपनि बढ्यो, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

डलरको भाउ आजपनि बढ्यो, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज पनि अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३९.८६ रुपैयाँ र बिक्रीदर १४०.४६ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३९.५८ रुपैयाँ र बिक्रीदर १४०.१८ रुपैयाँ कायम थियो ।  

नारायणी बैंकलाई १:१ अनुपातमा हकप्रद निश्कासनको स्वीकृति
BANKING

नारायणी बैंकलाई १:१ अनुपातमा हकप्रद निश्कासनको स्वीकृति

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकलाई नेपाल धितोपत्र बोर्डले हकप्रद निश्कासनको अनुमति दिएको छ ।  सो बैंकलाई हाल कायम चुक्तापूँजीको १ बराबर १ को दरले हकप्रद सेयर निश्कासनको अनुमति दिइएको बोर्डले जनाएको छ । 

आजपनि बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

आजपनि बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३९.५ग्८ रुपैयाँ र बिक्रीदर १४०.१८ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३८.६१ रुपैयाँ र बिक्रीदर १३९.२१  रुपैयाँ कायम थियो ।  

लघुवित्तको लाभांशमा लगाइएको क्याप केही शर्त तोकेर खोलिने, पूँजी बढाउने विकल्पहरुमा प्राथमिकता
BANKING

लघुवित्तको लाभांशमा लगाइएको क्याप केही शर्त तोकेर खोलिने, पूँजी बढाउने विकल्पहरुमा प्राथमिकता

काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुले वितरण गर्न पाउने लाभांशमा लचक नीति लिने राष्ट्रबैंकको सार्वजनिक घोषणालाई ट्वीस्ट गरी बजार घटाउने काम भइरहेको पाइएको छ ।  राष्ट्रबैंकले चालु आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा लघुवित्त वित्तीय संस्थाले हालको व्यवस्थाअनुसार वार्षिक १५ प्रतशितभन्दा बढी लाभांश वितरण गर्नेसम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने...

ग्राहक अभावको सामना गर्दै अष्ट्रेलियाको बेन्डिगो बैंक, गर्यो २८ वटा शाखा बन्द गर्ने निर्णय
BANKING

ग्राहक अभावको सामना गर्दै अष्ट्रेलियाको बेन्डिगो बैंक, गर्यो २८ वटा शाखा बन्द गर्ने निर्णय

काठमाण्डौ । १६७ वर्ष लामो बैंकिङ इतिहास बोकेको अष्ट्रेलियाको बेन्डिगो बैंकले आफ्ना २८ वटा शाखा बन्द गर्ने घोषणा गरेको छ । बैंकले साउथ वेल्स, भिक्टोरिया, क्वीइन्सल्यणड, दक्षिण अष्ट्रेलिया र पश्चिम अष्ट्रेलियाका कुल २८ वटा शाखा कार्यालयहरु बन्द गर्ने योजना बनाएको जनाएको हो ।  ३० वर्षअघि बनाइएको एजेन्सी मोडल ग्राहकहरुको संख्या घटिरहेको वर्तमान अवस्थामा अर्थहिन भएकाले शाखा...

तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट २५ अर्ब झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट २५ अर्ब झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ४२ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।  पछिल्लो समय राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही अनुसार आज बजारबाट पैसा झिक्न लागेको हो ।...

आजपनि बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

आजपनि बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३८.६१ रुपैयाँ र बिक्रीदर १३९.२१ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर  १३८.३७ रुपैयाँ र बिक्रीदर १३८.९७ रुपैयाँ कायम थियो ।  

आरबीआईले तरलता व्यवस्थापनका लागि गर्दैछ नयाँ प्रयोग, नेपालका लागि पनि उपयोगी हुनसक्ने !
BANKING

आरबीआईले तरलता व्यवस्थापनका लागि गर्दैछ नयाँ प्रयोग, नेपालका लागि पनि उपयोगी हुनसक्ने !

काठमाण्डौ । भारतीय रिज़र्व बैंक (RBI) आफ्नो तरलता व्यवस्थापन ढाँचामा ठूला र संरचनागत परिवर्तन ल्याउने तयारीमा छ। प्रस्तावित सुधारले बैंकिंग प्रणालीमा नगद आपूर्ति, कर्जा प्रवाह, ब्याजदर तथा सर्वसाधारणको EMI मा प्रत्यक्ष प्रभाव पार्नेछ। यो समाचार नेपालका लागि पनि अत्यन्त सान्दर्भिक छ, जहाँ अहिले बैंकहरूमा देखिएको अत्यधिक तरलता (excess liquidity) ले अर्थतन्त्रमा असन्तुलन निम्त्याइरहेको...

बढ्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमियदर
NEPAL RASTRA BANK

बढ्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमियदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमियदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३८.३७ रुपैयाँ र बिक्रीदर १३८.९७ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३८.१३ रुपैयाँ र बिक्रीदर १३८.७३ रुपैयाँ कायम थियो ।  

एनआईसी एशिया बैंकले ८.१७% ब्याजदरमै सेयरधितो कर्जा दिने
BANKING

एनआईसी एशिया बैंकले ८.१७% ब्याजदरमै सेयरधितो कर्जा दिने

काठमाण्डौ । एनआईसी एशिया बैंकले निकै सस्तो ब्याजदरमा सेयर धितो कर्जाको स्किम ल्याएको छ ।  बैंकले औसत आधार दरमा १ प्रतिशत मात्र प्रिमियम थपेर आकर्षक कर्जा योजना सार्वजनिक गरेको हो । हालको दरअनुसार बैंकले ८.१७ प्रतिशत ब्याजदरमा यस्तो लोन उपलब्ध गराइने घोषणा गरेको छ । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.