आईतवार, बैशाख २०,२०८३ 07:22:34
Bizshala
  • आईतवार, बैशाख २०,२०८३ 07:22:34
सिद्धार्थ बैंक कर्मचारी सञ्चय कोषमा आबद्ध
BANKING

सिद्धार्थ बैंक कर्मचारी सञ्चय कोषमा आबद्ध

काठमाण्डौ । कर्मचारी सञ्चय कोष र सिद्धार्थ बैंक लिमिटेडबीच बैंकमा कार्यरत कर्मचारीहरुको सञ्चय कोष रकम कर्मचारी सञ्चय कोषमा जम्मा गर्ने गरी सम्झौता भएको छ ।सम्झौताअनुसार, यसै आर्थिक वर्षदेखि बैंकमा कार्यरत सबै कर्मचारीहरुको कोषकट्टी रकम नियमित रुपमा कर्मचारी सञ्चय कोषमा जम्मा हुनेछ । साथै, बैंकबाट कोषलाई हाल हस्तान्तरण गरिएको रकम रु. १ अर्ब ५८ करोड ३० लाख १८ हजार २१७.२०...

एभरेष्ट बैंकको सञ्चालक परिवर्तन
BANKING

एभरेष्ट बैंकको सञ्चालक परिवर्तन

काठमाण्डौ । एभरेष्ट बैंकको सञ्चालक परिवर्तन भएको छ । बैंकको सञ्चालक समितिमा राकेश ग्रोवरको स्थानमा सन्तोष कुमार मनोनयन भएका हुन् ।  

यस्तो छ आजको विदेशी मुद्राको विनिमियदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमियदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमियदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.१३ रुपैयाँ र बिक्रीदर १३८.७३ रुपैयाँ कायम भएको छ ।  

लघुवित्तहरुका लागि सर्कुलर आउन किन भयो ढिला ? यसो भन्छ राष्ट्र बैंक
NEPAL RASTRA BANK

लघुवित्तहरुका लागि सर्कुलर आउन किन भयो ढिला ? यसो भन्छ राष्ट्र बैंक

काठमाण्डौ । मौद्रिक नीति सार्वजनिक भएको लामो समय बित्तिसक्दा पनि नेपाल राष्ट्र बैकले ‘घ’ वर्गका वित्तीय संस्थाका लागि सर्कुलर ल्याउन सकेको  छैन । मौद्रिक नीति आएपछि त्यसमा भएको व्यवस्थाहरुलाई थप प्रष्ट पार्न र कार्यान्वयनका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सर्कुलर जारी गर्ने गर्छ ।  

नयाँ बैंकको लाइसेन्स तत्कालै बाँड्न सकिन्न : डेपुटी गभर्नर ढुंगाना
NEPAL RASTRA BANK

नयाँ बैंकको लाइसेन्स तत्कालै बाँड्न सकिन्न : डेपुटी गभर्नर ढुंगाना

काठमाण्डौ । नेपाल राष्ट्र बैंकी डेपुटी गभर्नर निलम ढुंगानाले नयाँ बैंकको लाइसेन्स तत्कालै बाँड्न सकिने अवस्था नरहेको बताएकी छन् । ढुंगानाले आइबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा यस्तो बताएकी हुन् । रहेको बताएकी हुन्।

आज बजारबाट ५० अर्ब झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

आज बजारबाट ५० अर्ब झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २८ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।  पछिल्लो समय राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही अनुसार आज बजारबाट पैसा झिक्न लागेको हो ।...

ग्रिन डेभलपमेन्ट बैंकको नाफामा ७९% को सुधार, आम्दानी र ईपीएस कति ?
BANKING

ग्रिन डेभलपमेन्ट बैंकको नाफामा ७९% को सुधार, आम्दानी र ईपीएस कति ?

काठमाण्डौ । ग्रिन डेभलपमेन्ट बैंकको खुद ब्याज आम्दानी बढेसँगै नाफा पनि बढेको छ । बैंकले जारी गरेको गत आवको चौथो त्रैमासको अपिरष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद मुनाफा ७९.५३ प्रतिशतले बढेको हो ।समिक्षा अवधिसम्म बैंकले ६ करोड ९४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने बैंकले ३ करोड ८६ लाख रुपैयाँबराबरको ख्द नाफा आर्जन गरेको थियो ।  यस्तै...

डलरको भाउ स्थिर, यूरो र पाउण्डको भने बढ्यो
NEPAL RASTRA BANK

डलरको भाउ स्थिर, यूरो र पाउण्डको भने बढ्यो

काठमाण्डौ । अमेरिकी डलरको भाउ आज स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको विदशेी मुद्राको विनिमियदरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३७.९६ रुपैयाँ र बिक्रीदर १३८.५६ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन डलरको यही सटहीदर कायम थियो ।  यस्तै आज एक यूरोको खरिददर १६२.०८ रुपैयाँ र बिक्रीदर १६२.७८ रुपैयाँ कायम छ । अघिल्लो दिन  एक यूरोको खरिददर १६१.७८ रुपैयाँ र बिक्रीदर १६२.४८...

कर्णाली डेभलपमेन्ट बैंकमा ३.२० अर्ब घोटाला भएको सिआईबीको निष्कर्ष, १११ जना प्रतिवादी
BANKING

कर्णाली डेभलपमेन्ट बैंकमा ३.२० अर्ब घोटाला भएको सिआईबीको निष्कर्ष, १११ जना प्रतिवादी

काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंकमा अर्बौै रकम घोटाला भएको प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धानले देखाएको छ । सिआइबीले अनुसन्धान गरेको प्रतिवेदनमा कर्णाली डेभलपमेन्ट बैंकमा ३ अर्ब २० करोड रुपैयाँ घोटाला भएको देखिएको हो ।  सिआइबीले तयार पारेको प्रतिवेदनमा सवा ३ अर्ब रुपैयाँ घोटाला भएको र १११ जनालाई प्रतिवादी बनाउनुपर्ने निष्कर्ष निकालिएको छ ।  

राष्ट्र बैंकको कारवाहीमा परे दुई वाणिज्य बैंक र दुई फाइनान्स कम्पनी
BANKING

राष्ट्र बैंकको कारवाहीमा परे दुई वाणिज्य बैंक र दुई फाइनान्स कम्पनी

काठमाण्डौ । गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमास ४ वटा बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारावाहीमा परेका छन् । यो अवधिमा २ वटा वाणिज्य बैंक र दुईवटा फाइनान्स कम्पनी राष्ट्र बैंकको कारवाहीमा परेका हुन् ।  राष्ट्र बैंकको कारवाहीमा पर्नेमा सिटिजन्स बैंक इन्टरनेशनल, एनआइसी एशिया बैंक, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स र पोखरा फाइनान्सलाई रहेका छन् ।  सिटिजन्स...

रु. १७ करोड सम्पत्तिको स्रोत पारदर्शी नभएको र सेयर बजारमा हस्तक्षेप गरेको भन्दै गभर्नरविरुद्ध अख्तियारमा उजुरी
BANKING

रु. १७ करोड सम्पत्तिको स्रोत पारदर्शी नभएको र सेयर बजारमा हस्तक्षेप गरेको भन्दै गभर्नरविरुद्ध अख्तियारमा उजुरी

काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर विश्व पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गम्भीर आरोप लगाउँदै एक उजुरी दायर भएको छ।  उक्त उजुरीमा गभर्नर पौडेलले आफ्नो पदको दुरुपयोग गरी विभिन्न अनियमितता गरेको दाबी गरिएको छ। 

निरन्तर बढ्दै डलरको भाउ, आज कुन विदेशी मुद्राको विनिमियदर कति ?
NEPAL RASTRA BANK

निरन्तर बढ्दै डलरको भाउ, आज कुन विदेशी मुद्राको विनिमियदर कति ?

काठमाण्डौ । अमेरिकी डलरको भाउ बढ्ने क्रम आजपनि जारी रहेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको विदशेी मुद्राको विनिमियदरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३७.९६ रुपैयाँ र बिक्रीदर १३८.५६ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३७.९० रुपैयाँ र बिक्रीदर १३८.५० रुपैयाँ कायम थियो ।  

५६ दिनका लागि रु.८० अर्ब झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

५६ दिनका लागि रु.८० अर्ब झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ८० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ५६ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।  बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि राष्ट्र बैंकले पछिल्लो समय नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही अनुसार आज बजारबाट पैसा झिक्न लागेको हो...

आजपनि बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

आजपनि बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३७.९० रुपैयाँ र बिक्रीदर १३८.५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३७.७८ रुपैयाँ र बिक्रीदर १३८.३८ रुपैयाँ कायम थियो ।  यस्तै आज एक यूरोको खरिददर १६१.३० रुपैयाँ र बिक्रीदर १६२ रुपैयाँ कायम छ । आज एक...

सिद्धार्थ बैंकको उपदान तथा अवकाश कोष अब नागरिक लगानी कोषमार्फत सञ्चालन हुने
BANKING

सिद्धार्थ बैंकको उपदान तथा अवकाश कोष अब नागरिक लगानी कोषमार्फत सञ्चालन हुने

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेड र नागरिक लगानी कोषबीच उपदान तथा अवकाश कोष सञ्चालनसम्बन्धी सम्झौता सम्पन्न भएको छ।सम्झौतामा नागरिक लगानी कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेलले हस्ताक्षर गरेका छन्।

आज डलरको भाउ बढ्यो, यस्तो छ  विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

आज डलरको भाउ बढ्यो, यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३७.७८ रुपैयाँ र बिक्रीदर १३८.३८ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३७.५४ रुपैयाँ र बिक्रीदर १३८.१४ रुपैयाँ कायम थियो ।  

एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश
BANKING

एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश

काठमाण्डौ । एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश गरेको छ । विसं २०५५ साल साउन ५ गते स्थापना भएको एनआईसी एशिया बैंकले आफ्नो २८ औं वार्षिकोत्सव मनाएको हो ।  यो बैंक विसं २०७० असार १६ गते एनआईसी बैंक र बैंक अफ एशिया नेपालसँग मर्ज भएर एनआईसी एशिया बैंकको रुपमा सञ्चालनमा रहँदै आएको छ । २८ वर्ष लामो यात्रासम्म आइपुग्दा देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्न...

डलरको भाउ स्थिर, आज कुन विदेशी  मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

डलरको भाउ स्थिर, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३७.५४ रुपैयाँ र बिक्रीदर १३८.१४ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन पनि डलरको यही सटहीदर कायम थियो ।  

भुक्तानीसम्बन्धी काम गर्ने बैंकबाहेकका संस्थालाई लाभांश वितरणमा कडाईं, बार्गेन पर्चेज गेन र प्रिमियमबाट नगद दिन नपाइने
NEPAL RASTRA BANK

भुक्तानीसम्बन्धी काम गर्ने बैंकबाहेकका संस्थालाई लाभांश वितरणमा कडाईं, बार्गेन पर्चेज गेन र प्रिमियमबाट नगद दिन नपाइने

काठमाण्डौ । भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त संस्था(बैंक तथा वित्तीय संस्था बाहेक)लाई सेयर प्रिमियम तथा बार्गेन पर्चेज  गेनबाट नगद लाभांश घोषणा गर्न रोक लगाइएको छ ।  नेपाल राष्टबैंकले आईतबार भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त संस्था(बैंक तथा वित्तीय संस्था बाहेक)का लागि लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२ सार्वजनिक गर्दै यस्तो व्यवस्था...

बजारबाट ५० अर्ब झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

बजारबाट ५० अर्ब झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ४२ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।  बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि राष्ट्र बैंकले पछिल्लो समय नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही अनुसार आज बजारबाट पैसा झिक्न लागेको हो...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.