मुक्तिनाथ विकास बैंक र साउथ वेस्ट्रन बिजनेश कलेजबीच सम्झौता
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक र साउथ वेस्ट्रन बिजनेश कलेजबीच बैंकिङ साक्षरता र व्यवसाय आदनप्रदान गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।यस सम्झौताअनुसार, बैंकले कलेजका विद्यार्थीहरूलाई बैंकिङ साक्षरता कार्यक्रम प्रदान गर्नेछ । जसद्वारा विद्यार्थीहरूले आधुनिक बैंकिङ प्रणाली, वित्तीय योजना र लगानीका बारेमा ज्ञान प्राप्त गर्न सक्नेछन् । साथै, बैंकले योग्य...

