कोटेश्वरको भाटभटेनीमा राजावादीको तोडफोड, भवन क्षतिग्रस्त
काठमाण्डौ । राजावादी प्रदर्शनकारीहरुले व्यक्तिका निजी सम्पत्तिमाथि तोडफोडलाई व्यापक बनाएका पाइएको छ । व्यक्तिका निजी घर, रेष्टुराँ, मिडियाहाउसदेखि लिएर सुपरमार्केटसम्म पनि राजावादीको निशानामा परे । विशेष गरी राजावादीहरुले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रीस उनीसँग विगतका कुनै न कुनै कोणबाट जोडिएका वा निकट मानिएकाहरुविरुद्ध तोडफोड गरी...

