मन्जुश्रीको टप–अपमा क्यासब्याक अफर
काठमाण्डौ । मन्जुश्री फाइनान्सले टप अप मा क्यासब्याक अफर ल्याएको छ । यो अफरअन्तर्गत ्रअब मन्जुश्री स्मार्टबाट टप–अप ग्राहकहरुले २० प्रतिशत वा अधिकतम रु ५० सम्मको क्यासब्याक पाउने छन् । कम्पनीले यो अफर एफवान सफ्टसँगको सहकार्यमा सिमित अवधिको लागि ल्याएको हो ।

