बालेनका सल्लाहकार अर्याललाई गृहसहित कानून मन्त्रालयको जिम्मेवारी
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन शाह)को कानूनी सल्लाहकारको रुपमा लामो समयदेखि काम गरिरहेका अधिवक्ता ओमप्रकाश अर्याल पनि मन्त्री बन्ने भएका छन् । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले उनलाई मन्त्री बन्न आग्रह गरे पनि उनले लिने मन्त्रालयको विषयमा कुरा मिलिरहेको थिएन । अर्याल आफैंले पनि अहिले नै मन्त्री बन्ने वा अन्तरिम सरकारले...

