नेपाल इन्स्योरेन्सको विशेष साधारण सभा आज, ४०% हकप्रदको प्रस्ताव पारित हुने
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको वैशाख १८ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार आज उक्त सभा भृकुटीमण्डपमा रहेको नेपाल पर्यटन बोर्डमा बिहान ११ बजे आयोजना हुन लागेको हो । उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको जारी तथा चुक्तापूँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँको ४०...

