जापानले २०२९ सम्म १२ लाख बढी विदेशी कामदार भित्र्याउने
काठमाण्डौ । जापानी सरकारले आगामी मार्च २०२९ सम्म १२ लाख ३० हजार विदेशी कामदार भित्र्याउने निर्णय गरेको छ। यो योजना दुई कार्यक्रममार्फत कार्यान्वयन गरिनेछ — एक विशेष योग्य कामदार कार्यक्रम र अर्को नयाँ कुशलतावृद्धि तालिम कार्यक्रम।शुक्रबार सम्पन्न क्याबिनेट बैठकमा दुई कार्यक्रमका क्षेत्रगत कार्यनीतिहरू अनुमोदन गरिएका जापानी मिडियाले बताएका छन् । वर्तमान ‘विशेष योग्य...

