पुटिनसँग वार्ता गर्नुअघि अमेरिका र बेलायतले गरे युक्रेनसँग छलफल
काठमाण्डौ । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र बेलायती विदेशमन्त्री डेभिड ल्यामीले युक्रेनको युद्धबारे छलफल गर्न सुरक्षा अधिकारीहरूसँग भेट गरेका छन् ।भेट शनिबार लन्डन नजिकैको केन्टस्थित ल्यामीको सरकारी निवासमा भएको थियो । यसमा युक्रेनको राष्ट्रिय सुरक्षा र रक्षा परिषद्का सचिव रुस्तम उमरोभ, जेलेन्स्कीको कार्यालयका प्रमुख एन्ड्री येर्माक र बेलायत, अमेरिका, ईयू, फ्रान्स,...

