सुनको मूल्यमा फेरि पहिरो, चाँदीमा झनै ठूलो गिरावट
काठमाण्डौ । केही दिन बढेको सुनको मूल्यमा फेरि पहिरो गएको छ । अन्तर्राष्ट्रिय मिडियाहरुकाअनुसार सुनको मूल्य केही घण्टाको अन्तरालमा प्रति औंस झण्डै ३ प्रतिशतले घटेको हो ।
TRENDING
काठमाण्डौ । केही दिन बढेको सुनको मूल्यमा फेरि पहिरो गएको छ । अन्तर्राष्ट्रिय मिडियाहरुकाअनुसार सुनको मूल्य केही घण्टाको अन्तरालमा प्रति औंस झण्डै ३ प्रतिशतले घटेको हो ।
काठमाण्डौ । ओपन एआईले नयाँ च्याट जीपीटी ५.१ लन्च गरेको छ । कम्पनीले यसलाई रोल आउट गर्न पनि सुरु गरेको छ। रिपोर्टका अनुसार यो नयाँ अपडेटलाई अहिलेसम्मकै सबैभन्दा प्राकृतिक देखिने संस्करण मानिएको छ ।कम्पनीका अनुसार जीपीटी ५.१ पहिलेको भन्दा धेरै बौद्धिक मात्र नभएर धेरै मानवीय, न्यानोपनले भरिपूर्ण र शब्दको स्वर अनुसार आफैलाई छाँटकाँट गर्न सक्षम रहेको कम्पनीले जनाएको छ । जीपीटी...
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको इतिहासकै सबैभन्दा लामो शटडाउन अन्त्य गरी सरकारलाई पुनः खोल्ने विधेयकमा हस्ताक्षर गरेका छन् । ट्रम्पको हस्ताक्षरपछि ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’बाट पारित यो विधेयक कानून बनेको छ । योसँगै अमेरिकी शटडाउन समाप्त भएको छ ।बुधबार यो विधेयक ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’बाट २२२–२०९ मतले पारित भएको थियो । त्यसको दुई...
काठमाण्डौ । अन्तर्राष्ट्रि बजारमा सुनको मूल्यमा उछाल आएको छ । पछिल्लो कारोबारमा सुनको मूल्य २.५१ प्रतिशत अर्थात १०३.१२ डलरले बढेको छ । यो समाचार तयार पार्दासम्म सुनको कारोबार प्रतिऔंस ४ हजार २१३ डलरमा कारोबार भईरहेको छ ।
काठमाण्डौ । अन्तर्राष्ट्रि बजारमा सुनको मूल्यमा उछाल आएको छ । पछिल्लो कारोबारमा सुनको मूल्य २.५१ प्रतिशत अर्थात १०३.१२ डलरले बढेको छ । यो समाचार तयार पार्दासम्म सुनको कारोबार प्रतिऔंस ४ हजार २१३ डलरमा कारोबार भईरहेको छ ।
काठमाण्डौ । हजारौं चिनियाँ पेन्सनर्सको पैसाले अर्बौंको क्रिप्टोकरेन्सी किन्ने एक महिलालाई बेलायतमा ११ वर्ष आठ महिनाको जेल सजाय सुनाइएको छ । यी महिलाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो । चीनबाट भागेपछि यी महिला उत्तरी लन्डनको ह्याम्पस्टेडको महलमा बस्न थालेकी थिइन् । एक वर्षपछि महानगरीय पुलिसले त्यहाँ छापा मार्यो र संसारको सबैभन्दा ठूलो क्रिप्टो बरामद...
काठमाण्डौ । जापानको सफ्ट बैंकले अमेरिकी टेक कम्पनी एनभिडियामा रहेको आफ्नो सम्पूर्ण स्वामित्व बिक्री गर्ने घोषणा गरेसँगै कम्पनीको सेयरमूल्यमा व्यापक गिरावट आएको छ । बुधबारको कारोबारमा कम्पनीको सेयरमूल्य करिब १० प्रतिशतले घट्यो । कम्पनीले एनभिडियामा रहेको आफ्नो सम्पूर्ण स्वामित्व ५.८३ अर्ब डलरमा बिक्री गर्ने घोषणा गरेको छ । यसबाट प्राप्त रकम कम्पनीले च्याट जीपीटीको...
काठमाण्डौ । भारतले भुटानलाई ऊर्जा परियोजनाका लागि ४ हजार करोड भारतीय रुपैयाँ ऋण दिने भएको छ । यो ऋण सहुलियत दरमा दिइने जनाइएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भुटान भ्रमणका क्रममा दुई देशबीच धेरै सम्झौता र धेरै घोषणाहरू भएका थिए। भारतीय विदेश मन्त्रालयले सो जानकारी दिएको हो ।
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एच वान–बी भिसाको पक्षमा रहँदै अमेरिकासँग पर्याप्त प्रतिभा नभएको र अन्य देशबाट जनशक्ति ल्याउनु पर्ने बताएका छन् ।फक्स न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले यस्तो बताएका हुन् ।पत्रकारले ट्रम्पलाई एच वान–बी भिसा जस्ता कुराहरूलाई प्राथमिकता दिइन्छ ? र यदि तिनीहरू अमेरिकी कामदारहरूको लागि ज्याला बढाउन चाहन्छन् भने, के अन्य...
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उछाल आएको छ । आजको कारोबारमा सुनको मूल्य ३.६१ प्रतिशत अर्थात १४४.३४ डलरले बढेको छ ।
काठमाण्डौ । अमेरिकामा सरकारी शटडाउन अन्त्य गर्ने उद्देश्यले भएको सम्झौता सिनेटबाट पारित भएपछि यो गतिरोध अन्त्यको बाटो खुलेको छ । केही डेमोक्र्याटहरू रिपब्लिकन नेताहरूसँग सामेल भए र वाशिंगटनमा सप्ताहन्तको वार्तापछि सम्झौताको पक्षमा मतदान गरेका हुन्।यो सम्झौताले संघीय कर्मचारी र सेवाहरूको पुनर्स्थापना अघि धेरै चरणहरू पार गर्नुपर्नेछ। जसमा प्रतिनिधि सभाको मतदान पनि...
काठमाण्डौ । चीनको वाणिज्य मन्त्रालयले कार निर्माणका लागि महत्वपूर्ण कम्प्युटर चिप्सको निर्यातमा लगाइएको नियन्त्रण हटाएको जनाएको छ । नागरिक प्रयोगका लागि निकासी अनुमति चिनियाँ स्वामित्वको कम्पनी नेक्सेरियाले दिएको बताइएको छ ।यसले युरोपमा उत्पादनमा असर पर्ने डर भएका कार निर्माण कम्पनीहरूलाई मद्दत गर्नेछ। यससँगै चीनले सेमीकन्डक्टर उद्योगका लागि महत्वपूर्ण केही...
काठमाण्डौ । यो वर्ष सुनको मूल्यमा ऐतिहासिक उछाल आएको छ। अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य ४ हजार अमेरिकी डलर प्रतिऔंस नाघिसकेको छ। तर, न्यूयोर्क विश्वविद्यालयका प्राध्यापक अश्वथ दामोदरनले यस उछाललाई औचित्यपूर्ण नभएको बताउँदै सुन “स्पष्ट रूपमा महँगो” भएको टिप्पणी गरेका छन्।दामोदरनले आफ्नो ब्लग पोस्टमार्फत भनेका छन्, “२०२५ मा सुनको मूल्यमा करिब ५७ प्रतिशतको वृद्धि भएको...
काठमाण्डौ । अमेरिकी विद्युतीय सवारी कम्पनी टेस्लाका संस्थापक तथा प्रमुख कार्यकारी एलन मस्कलाई विश्व इतिहासकै सबैभन्दा ठूलो १ ट्रिलियन अमेरिकी डलर (लगभग १३३ खर्ब नेपाली रुपैयाँ) को तलब प्याकेज दिने प्रस्तावमा कम्पनीका सेयरधनीहरूले ७५ प्रतिशत मतका साथ स्वीकृति दिएका छन्। टेस्लाको वार्षिक साधारणसभामा बिहीबार यो ऐतिहासिक निर्णय भएको हो, जसलाई उत्साहपूर्ण तालीका बीच पारित...
काठमाण्डौ । भारतीय उद्यागपति आनन्द महिन्द्राको कम्पनी महिन्द्रा एण्ड महिन्द्राले आरबीएल बैंकको आफ्नो सम्पूर्ण ३.५३ प्रतिशत सेयर स्वामित्व बिक्री गरेको छ । यो सम्झौता ६७८ करोड भारुमा भएको हो । यस बिक्रीबाट कम्पनीले आफ्नो लगानीमा ६२.५ प्रतिशतको बलियो नाफा कमाएको छ ।
काठमाण्डौ । सेयर बजारमा ‘सानो प्याकेट, ठूलो धमाका’ भन्ने उखानलाई सत्य सावित गर्दै एउटा स्मलक्याप कम्पनीको पेनी स्टकले लगानीकर्ताहरूलाई ५ वर्षमै करोडपति बनाएको छ। महाराष्ट्रमा आधारित स्वदेशी इन्डस्ट्रीज एन्ड लिजिङ लिमिटेडको सेयर, जुन ५ वर्षअघि मात्र २९ पैसामा उपलब्ध थियो, अहिले लगानीकर्ताहरूका लागि पैसा छाप्ने मेसिन सावित भएको छ।
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १ प्रतिशतले घटेको छ । अमेरिकी डलर तीन महिनाकै बलियो बनेसँगै सुनको मूल्यमा गिरावट आएको हो । पछिल्लो कारोबारमा सुनको मूल्य १.१२ प्रतिशत अर्थात ४४.६६ डलरले घटेको छ । यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस ३ हजार ९५६ डलर कायम छ ।
काठमाण्डौ । संयुक्त राज्य अमेरिकाको विश्व चर्चित शहर न्यूयोर्कको मेयरमा डेमोक्रेटिक उम्मेदवार जोहरान ममदानी निर्वाचित हुने पक्पापक्की भएको छ । नोभेम्बर ४ मा भएको निर्वाचनमा उनको जित निश्चित मानिएको छ ।सीबीएसका अनुसार ३४ वर्षीय ममदानी न्यूयोर्कको सबैभन्दा कान्छा र १०० वर्षे इतिहासमा पहिलो मुस्लिम र दक्षिण एसियाली मेयर हुनेछन्। ममदानीको जित पक्का हुनासाथ उनका समर्थकहरु...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.