IME remit
  • आईतवार, कार्तिक २,२०८२ 01:48:55
IME remit
Global IME Bank Limited

बिट्क्वाइनमा भारी गिरावट, एकैदिन १०% ले घट्यो

Hyundai Nepal
बिट्क्वाइनमा भारी गिरावट, एकैदिन १०% ले घट्यो
Shivam Cement

काठमाण्डौ । विश्व बजारमा बिट्क्वाइनको मूल्यमा भारी गिरावट आएको छ । शुक्रबार यो समाचार तयार पार्दासम्म बिट्क्वाइनको मूल्य ९ प्रतिशतले घटेको छ ।  

सीएनबीसीका अनुसार आज प्रतिक्वाइन मूल्य १ लाख २ हजार डलरबाट खसेर ९२ हजार ३४० डलरमा कारोबार भईरहेको छ । यो साता बिट्क्वाइनको मूल्य हालसम्मकै उच्च अर्थात १ लाख ८ हजार डलरसम्म पुगेको थियो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

उच्च विन्दुमा पुगेएता बिट्क्वाइनको मूल्य निरन्तर घटिरहेको छ । आज अन्य डिजिटल करेन्सिमा इथरको मूल्य ७ प्रतिशत, सोलोनाको ६.५५ प्रतिशत र डोजक्वाइनको १२ प्रतिशतले घटेको छ । यसरी क्रिप्टोकरेन्सिमा भारी गिरावट आउनुमा युएस फेडरल रिजर्भ बैंकले लिएको नीतिमा लगानीकर्ताहरु त्रसित हुनु मुख्य कारण हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

अमेरिकामा डोनाल्ड ट्रम्पले चुनाव जितेपछि विश्व बजारमा बिट्क्वाइनको मूल्य बढेको थियो । ट्रम्पले आफू राष्ट्रपति निर्वाचित भए क्रिप्टोकरेन्सीमैत्री नीति लिने घोषणा गरेका थिए ।  

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.