सोमबार, असार २,२०८२ 03:48:00
  • सोमबार, असार २,२०८२ 03:48:00
Global IME Bank Limited

सन् २०२४ मा ०.९% ले घट्यो विश्व बीमाशुल्क, ७ वर्ष पछिकै पहिलो गिरावट

Hyundai Nepal
सन् २०२४ मा ०.९% ले घट्यो विश्व बीमाशुल्क, ७ वर्ष पछिकै पहिलो गिरावट
Nabil Bank Limited

काठमाण्डौ । गत वर्ष अर्थात सन् २०२४ मा विश्व बीमाशुल्क ०.९ प्रतिशतले घटेको छ । लामो समयसम्म शुल्क बढेसँगै विश्व बजार प्रतिष्पर्धात्मक बनेकाले बीमाशुल्कमा गिरावट आएको बुधबार प्रकाशित प्रतिवेदनमा उल्लेख गरिएको छ ।  

यो गिरावट सन् २०१७ पछिकै पहिलो हो ।  

युद्ध,प्राकृतिक प्रकोप र मुद्रास्फिती जस्ता कारणले घाटा बढेसँगै विश्वभरका बीमकहरुले विगत केही वर्षदेखि निरन्तर रुपमा बीमाशुल्क बढाउँदै आएका थिए । बीमाशुल्क बढाएपछि बीमकहरुको नाफामा सुधार देखिएको थियो । जसले अन्य अतिरिक्त खेलाडीलाई समेत बीमा बजारमा आकर्षिक गरेको थियो । नयाँ बीमा कम्पनी थपिएसँगै बीमा बजार प्रतिष्पर्धात्मक बन्दा बीमाशुल्क समेत घटेको बीमा विज्ञहरुले बताएका छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

जनवरी १ मा विश्व सम्पत्ति प्रकोप पुनर्बीमा दर ५ प्रतिशतले घटेर १५ प्रतिशतमा सीमित बनेको छ । प्राकृतिक प्रकोपका कारण यो वर्ष विश्वभरका बीमकहरुका लागि उतारचढावपूर्ण हुने बीमा विश्लेषकहरुले बताएका छन् । विश्वभर बढ्दो प्राकृतिक प्रकोपका घटनाका कारण पुनर्बीमा कम्पनीहरुले कभर गर्ने रकम घटाएका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.