शनिबार, असार २०,२०८३ 02:56:58
Bizshala
  • शनिबार, असार २०,२०८३ 02:56:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

वीरगञ्ज नाकाबाट ७२% ले बढ्यो धान-चामलको आयात

Laxmi Sunrise Bank Limited
वीरगञ्ज नाकाबाट ७२% ले बढ्यो धान-चामलको आयात

काठमाण्डौ । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाकाबाट धानको आयत ७२ प्रतिशतले बढेको छ । यो अवधिमा वीरगञ्ज नाकाबाट ८ अर्ब ६८ करोड रुपैयाँबराबरको २२ करोड ६४ लाख ८ हजार २२९ किलो धान आयात भएको छ ।

New Office
CG Motors
Garima Development Bank

गत आवको सोही अवधिमा यो नाका हुँदै ४ अर्ब ९१ करोड मूल्यबराबरको १३ करोड १८ लाख ५९ हजार चार सय १६ किलो धान आयात भएको थियो । यस्तै यो अवधिमा चामलको आयात पनि बढेको छ । चालु आवको सात महिनामा यो नाका हुँदै १ अर्ब ३५ करोड मूल्यको १ करोड ३३ लाख ७४ हजार आठ सय २६ किलो चामल आयात भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै चालु आवको ७ महिनामा २ अर्ब ९६ करोड मूल्यको ५ करोड ७७ लाख १४ हजार ५८३ किलो मकै आयात भएको छ ।  त आवको सोही अवधिमा भने २ अर्ब ९७ करोड मूल्य पर्ने ६ करोड ६० लाख ४९ हजार ९७२ किलोग्राम मकै आयात भएको थियो । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.