बुधबार, श्रावण १४,२०८२ 09:33:08
  • बुधबार, श्रावण १४,२०८२ 09:33:08
Global IME Bank Limited

नेपाललाई दुई वर्षअघिनै ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्छौं :अर्थमन्त्री पौडेल

Hyundai Nepal
नेपाललाई दुई वर्षअघिनै ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्छौं :अर्थमन्त्री पौडेल
Shivam Cement

काठमाण्डौ । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकलाई २ वर्ष अघिनै नै ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्ने दाबी गरेका छन् । बुधबारका आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन)अध्यादेशबारे उठेका प्रश्नको जवाफ दिदै पौडेलले यस्तो दाबी गरेका हुन् ।  

‘पौडेलले नेपाल अहिले सघन निगरानीमा रहेको र ग्रे लिस्टबाट बाहिर आउन सरकार प्रतिबद्ध रहेको बताए । ‘ निर्धारित समयमा निर्धारित काम सम्पन्न गरेर ग्रे लिस्टबाट निकाल्छौं,’ उनले भने, ‘ग्रे लिस्ट’बाट मुलुकलाई बाहिर हामीलाई २ वर्षको समय उपलब्ध छ । त्यो भन्दा अगाडि नै मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्छौं,’ उनले भने ।  

Muktinath Bikas Bank Limited

त्यस्तै उनले मुलुक ‘ग्रे लिस्ट’मा पुग्नुमा अहिलेको सरकारको नभइ अरु कसैको भूमिका रहेको दाबी गरे । यसबारे सदनमा जानकारी दिने पनि उनले बताए । उनले भने,‘  

‘ग्रे लिस्टमा मुलुकलाई लग्नका निम्ति यो सरकारले होइन अरु कसैले, जसका बारेमा सदनसमक्षम म ह्वाइट पेपर लिएर उपस्थित हुनेछु,।’

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.