• बिहीबार, भाद्र २६,२०८२ 12:55:53
Global IME Bank Limited

नामी कलेजको दीक्षान्त समारोह सम्पन्न, १२० जना विद्यार्थीले पाए बेलायति डिग्री

Hyundai Nepal
नामी कलेजको दीक्षान्त समारोह सम्पन्न, १२० जना विद्यार्थीले पाए बेलायति डिग्री

काठमाण्डौ । नया आयाम मल्टी डिसिप्लिनरी इन्स्टिच्युट(नामी)को दीक्षान्त समारोह सम्पन्न भएको छ । काठमाण्डौको बानेश्वरमा े फागुन १५ गत बेलायतको युनिभर्सिटी अफ नर्थ ह्याम्पटनबाट सम्बन्धन प्राप्त नामीको स्नातक तहको दीक्षान्त समारोह सम्पन्न भएको हो ।  

उक्त समारोहमा स्नातक तहमा २०२० मा भर्ना भएका विद्यार्थीहरु दीक्षित भएका छन् । दीक्षान्त समारोहमा ब्याचलर अफबिजनेस एडमिनिस्ट्रेटिभ (बीबीए), बीएस्सी इन्भायरोन्मेन्ट साइनस, बीएस्सी कम्प्युटिङ, सफ्टवेयर इन्जिनियरिङ र नेटवर्क इन्जिनियरिङका १२० विद्यार्थी दीक्षित भएको कलेजले जनाएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

दीक्षित विद्यार्थीलाई समारोहका प्रमुख अतिथि नेपालका लागि बेलायतका राजदूत रब फेनले स्नातक उपाधि हस्तान्तरण गरेका थिए  । दीक्षान्त समारोह कलेजका अध्यक्ष डा.आरजु राणा देउवाको सभापतित्वमा सम्पन्न भएको थियो ।  

नामीमा अध्ययन गर्ने विद्यार्थीले विश्वका उत्कृष्ट मध्येमा पर्ने बेलायती विश्वविद्यालयको शैक्षिक कार्यक्रममा सहभागी भई डिग्री हासिल गर्न पाउने कलेजले जनाएको छ ।  

यो पनि हेर्नुहोस

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.