बुधबार, असार १७,२०८३ 09:52:28
Bizshala
  • बुधबार, असार १७,२०८३ 09:52:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुजुकीको ‘नयाँ वर्ष २०८२, जितौ टन्न धनराशी’ योजना सार्वजनिक

Laxmi Sunrise Bank Limited
सुजुकीको ‘नयाँ वर्ष २०८२, जितौ टन्न धनराशी’ योजना सार्वजनिक

काठमाण्डौ । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारीक आयतकर्ता तथा बिक्रेता भिजि. अटोमोबमाईल्स प्रालिले आफ्ना ग्राहकहरुलाई मध्यनजर गर्दै आफ्नो उत्कृष्ट मोटरसाईकल तथा स्कुटरको खरिदमा ‘नयाँ वर्ष २०८२ जितौ टन्न धनराशी’ योजना ल्याएको छ ।  

New Office
CG Motors
Garima Development Bank

यस चाडमा सुजुकीले ल्याएको ‘नयाँ वर्ष २०८२ जितौ टन्न धनराशी’ योजनाअन्र्तगत ग्राहाकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा ३५००१ मा एसएमएस गरी न्युनतम रु ८००० देखी रु १ लाख सम्म नगद तुरुन्तै पाउने छन् । यसका साथै एक्स्चेन्ज र फाईनान्स्को पनि सुविधा छ । सुजुकीले आफ्नो मोटरसाईकल तथा स्कुटरको बिश्वास्निएतालाई कायम गर्न ५ बर्ष को वारेण्टिका साथै पञ्चवर्षीय फ्री सर्भिस पनि ल्याएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अब सुजुकिको कुनै पनि मोटर साईकल र स्कुटर चड्दा ५ वर्षसम्म ढुक्क हुन सक्ने कम्पनीले जनाएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.