IME remit
  • मंगलवार, कार्तिक ११,२०८२ 11:16:14
IME remit
Global IME Bank Limited

१४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल इन्स्योरेन्स

Hyundai Nepal
१४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल इन्स्योरेन्स
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २३.८६ अंकले बढेर २७०० विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१८ कम्पनीको १ करोड ४ लाख ४२ हजार ६८३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.५० प्रतिशत बढेको छ भने निर्जीवन बीमा उपसूचक ०.२५ प्रतिशतले घटेको छ । आज १४ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा हिमालयन लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ३.९५ प्रतिशतले बढेर ४४३ रुपैयाँ कायम भएको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

त्यस्तै, सानिमा जिआइसीको १.०२ प्रतिशत, नेको इन्स्योरेन्सको १ प्रतिशत, सुर्यज्योति लाइफको ०.९० प्रतिशत, हिमालयन एभरेष्टको ०.८७ प्रतिशत, हिमालयन रि को ०.७४ प्रतिशत, एशियन लाइफको ०.६६ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.६२ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.२९ प्रतिशत, आइएमई लाइफको ०.२४ प्रतिशत, सन नेपाल लाइफको ०.२० प्रतिशत, एनएलजीको ०.१९ प्रतिशत, नेपाल लाइफको ०.१९ प्रतिशत र एलआइसी नेपालको ०.१६ प्रतिशतले सेयरभाउ बढेको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

आज सर्वाधिक गुमाउनेमा भने नेपाल इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.०७ प्रतिशतले घटेर ८१५.५० रुपैयाँ कायम भएको छ । यसका साथै सिद्धार्थ प्रिमियरको १.२३ प्रतिशत, शिखरको ०.८१ प्रतिशत, युनाइटेड अजोडको ०.७३ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.५३ प्रतिशत, सिटिजन लाइफको ०.४९ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.४२ प्रतिशत, गार्डियन माइक्रो लाइफको ०.३८ प्रतिशत, आरबीसीएलको ण्.२० प्रतिशत, नेशनल लाइफको ०.२० प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.१७ प्रतिशत, सलिकोको ०.१५ प्रतिशत र नेपाल रि को ०.१३ प्रतिशतले सेयरभाउ घटेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.