TRENDING
काठमाण्डौ । नारायणगढ–बुटवल सडकअन्तर्गतको दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । नारायणगढ–बुटवल सडक योजनाले दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने जनाएको हो ।
यो सडक खण्डमा आज बिहान ११ देखि अपराह्न ३ बजेसम्म सवारी आवागमन बन्द हुनेछ । यो समय तालिका चैत ३१ गतेसम्म कायम रहनेछ ।
यो पनि हेर्नुहोस
दाउन्ने सडकखण्ड दुई महिनासम्म एकतर्फी सञ्चालन हुने
- by Bizshala
- 11 घण्टा अगाडी
गोरखाबाट पक्राउ परे निकोलस भूसाल
- by Bizshala
- 14 घण्टा अगाडी

