सोमबार, असार २,२०८२ 10:03:58
  • सोमबार, असार २,२०८२ 10:03:58
Global IME Bank Limited

अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति ?

Hyundai Nepal
अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति ?
Nabil Bank Limited

काठमाण्डौ । अण्डाको मूल्यवृद्धि भएको छ । नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुनेगरी अण्डाको समर्थन फार्म मूल्य मूल्य बढाएको हो ।  

यससँगै अब अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० वटाको) चार सय ३०, मध्यमको ३८० र ‘एक्सएल’को ४५० कायम गरिएको छ ।

संघको शनिबार सम्पन्न छलफलले अण्डाको मूल्य बढाउने निर्णय गरेको थियो । यसअघि ठूलो अण्डाको मूल्य तीन सय ५० मा झरेको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै एक्सएल अण्डा फार्म मूल्य प्रतिपेटी (सात क्रेट) ३ हजार १४०, ठूलो अण्डा ३ हजार र मझौलाको २ हजार ६५० कायम गरिएको छ ।

लागत मूल्यसमेत पाउन नसक्दा चिन्तित बनेका किसानले अण्डाको मूल्य बढ्न थालेपछि केही राहत महसुस गरेका छन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.