आईतवार, असार १,२०८२ 10:42:33
  • आईतवार, असार १,२०८२ 10:42:33
Global IME Bank Limited

लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सले जिते ‘मोस्ट प्रोमिसिङ पार्टनर’ अवार्ड

Hyundai Nepal
लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सले जिते ‘मोस्ट प्रोमिसिङ पार्टनर’ अवार्ड
Nabil Bank Limited

केई मोटर्सको आधिकारीक वितरक जीओ अटोमोबाइल्स प्रालिलाई संयुक्त रुपमा ‘मोस्ट प्रोमिसिङ पार्टनर’ अवार्डबाट सम्मानित गरिएको छ । यी दुई कम्पनीहरुलाई चीनको यीबिनमा आयोजित ‘केई अटो ग्लोबल बिजनेश कन्फ्रेन्स २०२५’मा सम्मानित गरिएको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो मान्यताले लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सलाई उत्कृष्ट प्रदर्शन गर्ने ५० क्षेत्रीय वितरकहरू मध्ये शीर्ष स्थानमा उभ्याएको छ । यसले नेपाली बजारमा यी कम्पनीको मजबुत र प्रभावकारी उपस्थितीलाई उजागर गरेको जनाइएको छ । ‘केई अटो ग्लोबल बिजनेश कन्फ्रेन्स २०२५’ अन्तर्राष्ट्रिय सहकार्यको, अन्तरदृष्टिपूर्ण छलफल, रणनीतिक नेटवर्किङ, र रोमाञ्चक वैश्विक साझेदारीको उत्सवको रुपमा आयोजना गरिएको थियो ।  

यो प्रतिष्ठित मान्यताले लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सले नेपाली बजारमा केईका सवारीसाधनको प्रवर्द्धन र ग्राहक सन्तुष्टि को प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको कम्पनीले बताएका छन् । यी दुवै कम्पनी नेपाली ग्राहकहरुको चाहना र आवश्यकताअनुसार नेपाली बजारमा थप नयाँ आकर्षक मोडलहरु भित्र्याउन तयार रहेको बताएका छन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.