आईतवार, बैशाख २८,२०८२ 04:27:38
IME remit
  • आईतवार, बैशाख २८,२०८२ 04:27:38
IME remit
Global IME Bank Limited

हकप्रद निष्कासनका लागि छ्‌याङदी हाइड्रोको बुक क्लोज मिति तय

Hyundai Nepal
हकप्रद निष्कासनका लागि छ्‌याङदी हाइड्रोको बुक क्लोज मिति तय
Nabil Bank Limited

काठमाण्डौ । छ्‌याङदी हाइड्रोपावरले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति तोकेको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयरका लागि बुक क्लोजको मिति तय गरेको हो । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले आगामी जेठ २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  

यसर्थ, जेठ १गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

कम्पनीले ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँ बराबरको रु. १०० अंकित दरका ३८ ६९ हजार ७७५ कित्ता हकप्रद निष्कासन गर्नेछ ।  

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट वैशाख १२ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको हो ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.