आईतवार, असार १,२०८२ 10:04:50
  • आईतवार, असार १,२०८२ 10:04:50
Global IME Bank Limited

निर्जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्दै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स

Hyundai Nepal
निर्जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्दै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स
Nabil Bank Limited

काठमाण्डौ ।  आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले आगामी चैत १३ गतेदेखि १६ गतेसम्म यो तालिम आयोजना गर्न लागेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो तालिममा योग्यता पुगेका व्यक्ति तथा संस्थाहरुले सहभागी हुन पाउनेछन् । कम्पनीले तालिममा सहभागी हुन तथा अभिकर्ता इजाजतपत्रका लागि निवेदन पेश गर्दा व्यक्तिगत र संस्थागततर्फ विभिन्न कागजातको माग गरेको छ । तालिममा सहभागी हुनका लागि न्यूनतम शैक्षिक योग्यता एलएलसी वा सो सरह उत्तिण गरेको हुनुपर्ने जनाएको छ ।  

उक्त तालिम नारायणचौर, नक्सालमा रहेको कम्पनीको प्रधान कार्यालयमा बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ । उक्त तालिममा ५० जनाभन्दा बढीसलाई सहभागी नगराइने कम्पनीले जनाएको छ । पहिले प्राप्त निवेदनलाई प्राथमिकता दिइने कम्पनीले सूचनामा उल्लेख गरेको छ । इच्छुक र योग्य व्यक्ति तथा संस्थाले  आवश्यक कागजातसहित चैत्र १२ गतेभित्र निवेदन पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.