बुधबार, असार २५,२०८२ 07:59:31
  • बुधबार, असार २५,२०८२ 07:59:31
Global IME Bank Limited

दाउन्नेमा सडक भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

Hyundai Nepal
दाउन्नेमा सडक भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
Shivam Cement

काठमाण्डौ । पूर्व–पश्चिम राजमाार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्नेमा सडक भासिएको छ । सडक भासिएपछि यातायात पूर्णरुपमा अवरुद्ध भएको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

आज बिहान करिब ६ बजेदेखि यो सडक पूर्णरुपमा सडक अवरुद्ध भएको हो । करिब ३४ फिट जति सडक भासिएकाले दुईतर्फी बन्द भएकाले उक्त बाटो प्रयोग  गर्ने सम्पूर्ण सवारी साधन र आम सर्वसाधारणलाई वैकल्पिक बाटो प्रयोग गर्न जिप्रका नवलपरासी पश्चिमले आग्रह गरेको छ ।  

मर्मतका कार्य जारी रहेकाले आज दिउँसोसम्ममा यो सडक सञ्चालनमा आउने जनाइएको छ । 

Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.