IME remit
  • मंगलवार, कार्तिक ११,२०८२ 11:25:02
IME remit
Global IME Bank Limited

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा नेपाल रि

Hyundai Nepal
सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा नेपाल रि
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार सेयरबजारमा उच्च अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ७५.८४ अंकले बढेर २८७०.६३ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३११ कम्पनीको ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ५९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । 

आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ३.१९ प्रतिशत र निर्जीवन बीमा समूह २.४० प्रतिशतलते बढेको छ । आज सबै बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा नेपाल रि इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ८.५३ प्रतिशतले बढेर १३६७.५७ रुपैयाँ पुगेको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

त्यस्तै, एशियन लाइफको ३.०२ प्रतिशत, सिटिजन लाइफको ३.९४ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको २.५८ प्रतिशत, गार्डियन माइक्रो लाइफको ०.७० प्रतिशत, हिमालयन लाइफको ३.०७ प्रतिशत, आइएमई लाइफको २.१७ प्रतिशत, एलआइसी नेपालको २.८४ प्रतिशत, नेपाल लाइफको ४.५२ प्रतिशत, नेशनल लाइफको ३.१५ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २.५७ प्रतिशत, रिलायबल नेपाल लाइफको ३.२३ प्रतिशत, सूर्यज्योति लाइफको ३.४३ प्रतिशत, सन नेपाल लाइफको २.१२ प्रतिशत र सानिमा रिलायन्स लाइफको ३.४४ प्रतिशतले सेयरभाउ बढेको छ ।

यसका साथै हिमालयन एभरेष्टको १.६२, आइजीआई प्रुडेन्सियलको २.५० प्रतिशत, नेपाल इन्स्योरेन्सको ३.११ प्रतिशत, नेको इन्योरेन्सको २.३९ प्रतिशत, एनएलजीको १.४७ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ३.४३ प्रतिशत, प्रभुको ३.४७ प्रतिशत, आरबीसीएलको २.०१ प्रतिशत, सलिकोको १.७८ प्रतिशत, सानिमा जिआइसीको ०.९३ प्रतिशत, शिखरको २.२० प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.९६ प्रतिशत, युनाइटेड अजोडको ४.२९ प्रतिशत र हिमालयन रि इन्स्योरेन्सको ५.५४ प्रतिशतले सेयरभाउ बढेको छ ।

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.