IME remit
  • बुधबार, कार्तिक १२,२०८२ 03:18:34
IME remit
Global IME Bank Limited

छ्याङदी हाईड्रोपावरको अवितरित हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

Hyundai Nepal
छ्याङदी हाईड्रोपावरको अवितरित हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन
Shivam Cement

काठमाण्डौ । छ्याङदी हाईड्रोपावरको लिलामाीमार्फत बिक्रीमा राखिएको अवितरित हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत जेठ २३ गतेदेखि असार २७ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको २ लाख ९८ हजार ८३२ कित्ता सेयर गत साउन १४ गतेदेखि लिलामीमातर्फ बिक्रीमा राखेको थियो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।  

लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरु, विर्तामोड,विराटनगर, जनकपुर,विरगञ्ज,हेटौडा, नारायणगढ,पोखरा, बुटवल बाग्लुङ,नेपालगञ्ज, ,सुर्खेत,दाङ, धनगढी र महेन्द्रनगरबाट आवेदन पेश गर्न सक्नेछन् ।  

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.