मंगलवार, पुष १,२०८२ 12:49:59
Bizshala
  • मंगलवार, पुष १,२०८२ 12:49:59
Bizshala
Global IME Bank Limited
Bizshala

स्वस्तिक लघुवित्तको आइपीओले कति पाउला ओपनिङ रेञ्ज ?

Hyundai Nepal
स्वस्तिक लघुवित्तको आइपीओले कति पाउला ओपनिङ रेञ्ज ?
Shivam Cement

काठमाण्डौ । स्वस्तिक लघुवित्तको आइपीओ बाँडफाँड भइसकेको छ । कम्पनीको आइपीओ हिजो बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडमा बाँडफाँड भएको हो ।  

कम्पनीको सेयर १० कित्ताका दरले १९ हजार ५१९ जनालाई १ लाख ९५ हजार १९० सय कित्ता सेयर बाँडफाँड गरिएको छ । बाँकी ५ कित्ता सेयर ५ जनालाई १÷१ कित्ताका दरले बाँडफाँड गरिएको छ । 

CG Motors
Garima Development Bank
Bizshala

सेयर पाउने भाग्मानी लगानीकर्ताहरुमा यतिबेला संस्थाको आइपीओ कति ओपनिङ रेञ्ज पाउला भन्ने कौतुहलताको विषय बनेको छ ।  

कम्पनीको आइपीओले पहिलो कारोबारको लागि १७१.७८ रुपैयाँदेखि अधिकतम ५१५.३४ रुपैयाँसम्म ओपनिङ रेञ्ज पाउने देखिएको छ । नेप्सेले जुनसुकै कम्पनीको सेयर पहिलो कारोबारको लागि वास्तविक प्रतिसेयर नेटवर्थको आधारमा तीनगुणासम्म मूल्य निर्धारण गर्ने भएकाले संस्थाको आइपीओ उक्त रेञ्ज पाउने देखिएको हो । 

IME remit
Laxmi Sunrise Bank Limited
IME remit

स्वस्तिक लघुवित्तको आव २०८०/८१ को वास्तविक प्रतिसेयर नेटवर्थ १७१.७८ रुपैयाँ रहेको छ । कम्पनीले आव २०८१/८२ को वास्तविक नेटवर्थ २०३.९४ रुपैयाँ हुने प्रक्षेपण गरेको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.