बुधबार, भाद्र २५,२०८२ 08:08:01
  • बुधबार, भाद्र २५,२०८२ 08:08:01
Global IME Bank Limited

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागी एकजनाको मृत्यु, ८० भन्दा बढी घाइते

Hyundai Nepal
जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागी एकजनाको मृत्यु, ८० भन्दा बढी घाइते

काठमाण्डौ । सोमबार काठमाण्डौको बानेश्वर क्षेत्रमा भएको जेनजीको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको छ ।  

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतकको परिचय खुल्न सकेको छैन । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अस्पतालका अनुसार त्यहाँ प्रहरीको गोली लागेर घाइते भएका करिब ८० जनाको उपचार भइरहेको छ । केही अवस्था गम्भीर छ ।  

प्रदर्शनकारीको ढुंगा र इँटा लागेर केही प्रहरी समेत घाइते भएका छन् । उनीहरुको समेत सिभिल अस्पतालमै उपचार भइरहेको छ । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.